दफा
जानकारी दिनु पर्ने

अध्यादेशको दफा ३ बमोजिम विदेशी राज्यबाट पारस्परिक कानूनी सहायताको लागि अनुरोध भई आएकोमा केन्द्रीय अधिकारीले अध्यादेशको दफा २६ बमोजिम त्यस्तो अनुरोध प्राप्त भएको जानकारी अनुसूची–५ बमोजिमको ढाँचामा सम्बन्धित विदेशी राज्यलाई कुटनैतिक माध्यम मार्फत दिनु पर्नेछ ।